काठमाडौं । सरकारले नेपाल भ्रमण दशक घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममार्फत् सरकारले २०८९ लेखि २०८९ सम्मका लागि पर्यटन दशक घोषणा गरेको हो ।
त्यस्तै, सरकारले सन् २०२५ लाई विशेष भ्रमण वर्षको घोषणा समेत गरेको छ ।