images
images

राष्ट्र बैंकले भन्यो : बैंक विरुद्धको आन्दोलनले बैंकहरुको निष्कृय कर्जा बढ्यो


  • 305
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    राष्ट्र बैंकले भन्यो : बैंक विरुद्धको आन्दोलनले बैंकहरुको निष्कृय कर्जा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक तेस्रो समीक्षा अनुसार बैंक विरुद्धको आन्दोलनले बैंकहरुको निष्कृय कर्जा बढ्न पुगेको देखिएको छ । 

    जसअनुसार निष्क्रिय कर्जा वृद्धि हुँदा ब्याजदरमाथि चाप पर्नुको अतिरिक्त मुलुकको लगानी क्षमतामा समेत ह्रास आउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    यस्ता बैंक तथा वित्तीय संस्थामा आघात पुर्याउने खालका गतिविधिहरुलाई निरुत्साहित गर्नु अत्याावश्यक रहेको समेत राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकको समीक्षमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाको निष्व्रिmय कर्जाको आकार केही मात्रामा बढ्न गएको छ । बैंकिङ्ग क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिलेनिष्व्रिmय कर्जा बढ्नुका साथैव्यावसायिक वातावरणमा समेत प्रतिकूल असर परेकोछ । निष्व्रिmय कर्जा वृद्धि हुँदा ब्याजदरमाथि चाप पर्नुको अतिरिक्त मुलुकको लगानी क्षमतामा समेत ह्रास आउन सक्दछ । यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्नुआवश्यक रहेको छ ।'


    images
    images

    Logo