images
images

सर्वोच्चको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस


  • 393
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    सर्वोच्चको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरिएको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्नका लागि सिफारिस गरेको हो । 

    कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब संसदीय सुनुवाइपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरे कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको रुपमा कार्य गर्दै आएका थिए । 


    images
    images

    Logo