images
images

सचिव सरूवा, अर्थमा अर्जुन पोखरेल, तोयाम राया उपराष्ट्रपतिमा


  • 408
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    सचिव सरूवा, अर्थमा अर्जुन पोखरेल, तोयाम राया उपराष्ट्रपतिमा

    सरकारले सचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्जुन पोखरेल र तोयाम रायालाई सरुरवा गरेको हो ।

    बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको छ भने । वर्तमान अर्थसचिव तोयाम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । 

    यसअघि पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए भने राया अर्थमा थिए । 


    images
    images

    Logo