images
images

९ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण


  • 458
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    ९ कम्पनी कालोसूचीमा पर्दै, कार्यालयले माग्यो स्पष्टीकरण

    काठमाडौं । सार्वजािक खरिद अनुगमन कार्यलयले समयमा काम नसक्नी ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरेको छ । 

    यी कम्पनीहरुले विभिन्न योजनाको कार्यमा पटकपटक समय थप्दापनि समयमा काम नसकेकाले विभिन्न आयोजना कार्यालयहरुले ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अनुगमन कार्यलयमा सिफारिस गरेका छन् । 

    अनुगमन कार्यालयले यी कम्पनीहरुलाई ७ दिनभित्र कालोसूचीमा नराख्नको लागि स्पष्टिकरण पेश गर्न माग गरेको छ। सातदिनभित्र स्पष्टिकरण पेश नगरे स्वतः यी कम्पनीहरु कालोसूचीमा जाने कार्यालयले जनाएको छ ।

    b.JPG


    images
    images

    Logo