images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरु


  • 350
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरु

    काठमाडौं ।  चैत २४ गते र चैत २८ गते बसेको मन्त्रिपरिषदको बैठकले २० निर्णयहरु गरेका छन् । बैठकमा आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । 

    त्यस्तै, उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषद् ९गठन० आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, २०८० बैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपिकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि सो बैठकले गरेको छ । 

    बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । 

    यस्ता छन् २० निर्णयहरु :


    images
    images

    Logo