images
images

आईओसीले घटाएर पठायो पट्रोलियम पदार्थको मूल्य


  • 405
    SHARES
  • २०७९ चैत्र १८ गते शनिबार

    आईओसीले घटाएर पठायो पट्रोलियम पदार्थको मूल्य

    काठमाडौं ।  इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगम कर्पोरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घटाएर पठाएको हो ।

    त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटाएर पठाएको छ । हाल बजारमा पेट्रोलको मुल्य प्रति लिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँमा रहेको छ ।

     

     


    images
    images

    Logo