images
images

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा दिने


  • 329
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरुले आजै राजीनामा दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले सरकार छाड्ने उद्घोष गरेका हुन् । 

    बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति कार्यान्वयन गर्न अनाकानी गरेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । योसँगै रास्वपाका सरकारमा रहेका २ मन्त्री र १ राज्यमन्त्रीले साँझसम्म प्रधानमन्त्रीलाई राजीनामा बुझाउनेछन् । 

    यसैबीच, सभापति लामिछानेले तत्काल सरकारको कुनैपनि पद नलिने बताएका छन् । उपनिर्वाचन जितेर आएपछि मात्रै पदमा जाने उनले बताए । 


    images
    images

    Logo