images
images

आईओसीले बढाएर पठायो पेट्रोलको मूल्य 


  • 374
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    आईओसीले बढाएर पठायो पेट्रोलको मूल्य 

    काठमाडौं ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर आएको हो।

    नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ ।

    १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची आज पठाएको हो । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ ।

     


    images
    images

    Logo