images
images

१२ निर्माण कम्पनी परे खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?


  • 417
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    १२ निर्माण कम्पनी परे खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले आइतवार सूचना जारी गर्दै विभिन्न १२ कम्पनीलाई एक वर्षसम्मको लागि कालोसूचीमा राखेको हो।

    ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । 

    कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् । 

    Black-List.jpg


    images
    images

    Logo