images
images

१० अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 


  • 415
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    १० अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । 

    बैंकले ९१ दिनको लागि ३ अर्ब ६० रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । ३६४ दिनको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने सो ३६४ दिनको  ट्रेजरी विल नयाँ जारी गर्ने लागेको हो । 

    उक्त ट्रेजरी विल ९१ दिनको आगामी बैशाख १२ गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी माघ ९ गते परिपक्क हुनेछ ।यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 

     

     


    images
    images

    Logo