images
images

माघमा विकास बैंकले पनि घटाए व्याजदर, कति पुग्यो ?


  • 527
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    माघमा विकास बैंकले पनि घटाए व्याजदर, कति पुग्यो ?

    काठमाडौं । विकास बैंकले माघमा निक्षेपको  व्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर एशोशियसनको बिहीववर बसेको बैठकले सो निर्णय गरेको हो । 

    माघका लागि विकास बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर कायम गनेृ निर्णय गरेको छ भने संस्थागत तर्फ १०.८५ कायम रहेकोमा व्यक्तिगत मुद्दति निक्षेपको तुलनामा दुई बिन्दु कम हुने गरी कायम गरिएको एशोशियसन जनाएको छ । 

    यस्तै, वाणिज्य बैंकको पनि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको ५। माघमा वाणिज्य बैंकको व्याजदर व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo