images
images

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 995
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूलय प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासघले जनाएको छ । 


    images
    images

    Logo