images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 891
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६९ पैसा कायम रहेको छ । डलर सोमवारको तुलनामा ३ पैसाले बढेको हो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ७३ पैसा कायम रहेको छ । सोमवार युरो १ सय ४२ रुपैयाँ मा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ १४ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ८६ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.09 132.69
     
    EUR (European Euro)
    1 141.09 141.73
     
    GBP (UK Pound Sterling)
    1 159.14 159.86
     
    CHF (Swiss Franc)
    1 142.88 143.53
     
    AUD (Australian Dollar)
    1 89.85 90.26
     
    CAD (Canadian Dollar)
    1 97.42 97.86
     
    SGD (Singapore Dollar)
    1 98.50 98.94
     
    JPY (Japanese Yen)
    10 10.10 10.14
     
    CNY (Chinese Yuan)
    1 19.15 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.13 35.29
     
    QAR (Qatari Riyal)
    1 36.15 36.31
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 35.96 36.13
     
    MYR (Malaysian Ringgit)
    1 29.99 30.12
     
    KRW (South Korean Won)
    100 10.39 10.44
     
    SEK (Swedish Kroner)
    1 12.62 12.68
     
    DKK (Danish Kroner)
    1 18.97 19.05
     
    HKD (Hong Kong Dollar)
    1 16.92 17.00
     
    KWD (Kuwaity Dinar)
    1 431.82 433.78
     
    BHD (Bahrain Dinar)
    1 350.35 351.94


    images
    images

    Logo