images
images

बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ 


  • 250
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ 

    काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । 

    आइतबार राति चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    images
    images

    Logo