images
images

आज २ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 617
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    आज २ कम्पनीको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ ।  सोमवार पाँचथर पावर कम्पनी र राष्ट्रिय सहकारी बैंकले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा पाँचथर पावर कम्पनीले होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, राष्ट्रिय सहकारी बैंकले काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । 

    कम्पनीको एजेण्डामा २०७८र७९ को वित्तीय हाइलाइट प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतको रहेको छ। 


    images
    images

    Logo