images
images

युरो ५८ पैसाले बढ्दा डलरको मूल्य कति पुग्यो ?, यस्तो छ अन्य देशको विनिमयदर


  • 472
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    युरो ५८ पैसाले बढ्दा डलरको मूल्य कति पुग्यो ?, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज युरो ५८ पैसाले बढ्दा अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । शनिवारदेखि नै डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ कायम रहेको छ । आइतवारको तुलनामा युरो ५८ पैसाले बढेको हो । 

     त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९रुपैयाँ ७६पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ४९ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 141.36 142.00
     
    GBP (UK Pound Sterling)
    1 159.76 160.49
     
    CHF (Swiss Franc)
    1 142.83 143.48
     
    AUD (Australian Dollar)
    1 89.99 90.39
     
    CAD (Canadian Dollar)
    1 97.45 97.90
     
    SGD (Singapore Dollar)
    1 98.55 99.00
     
    JPY (Japanese Yen)
    10 10.07 10.12
     
    CNY (Chinese Yuan)
    1 19.14 19.23
     
    SAR (Saudi Arabian Riyal)
    1 35.14 35.30
     
    QAR (Qatari Riyal)
    1 36.02 36.18
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.96 36.12
     
    MYR (Malaysian Ringgit)
    1 29.98 30.12
     
    KRW (South Korean Won)
    100 10.46 10.51
     
    SEK (Swedish Kroner)
    1 12.66 12.72
     
    DKK (Danish Kroner)
    1 19.01 19.10
     
    HKD (Hong Kong Dollar)
    1 16.91 16.99
     
    KWD (Kuwaity Dinar)
    1 431.82 433.78
     
    BHD (Bahrain Dinar)
    1 350.25 351.84


    images
    images

    Logo