images
images

२ बैंकको एकिकृत कारोबार पुस २७ गतेदेखि


  • 642
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    २ बैंकको एकिकृत कारोबार पुस २७ गतेदेखि

    काठमाडौं । २ बैंककोको एकिकृत कारोबार पुस २७ गतेदेखि हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जर गरेपछि एकिकृत कारोबार पुस २७ गतेदेखि गर्ने भएका हुन् ।

    दुबै बैंकले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । मर्जर पछि पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार हुने भएको छ । दुबै बैंक १००ः९० को अनुपातमा अर्थात मेगा बैंकको हाल कायम शेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता शेयर बराबर ९० कित्ता पाउने भएका छन्। 

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।  मर्जर भएपश्चात् सो बैंकको चुक्ता पूँजी ३२ अर्वभन्दा बढी हुनेछ ।


    images
    images

    Logo