images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 276
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ स रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo