images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 861
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । शनिवार पनि डलर सोही मुल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ७८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६३ पैसा रहेको छ। 

     

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 140.78 141.42
     
    GBP (UK Pound Sterling)
    1 158.91 159.63
     
    CHF (Swiss Franc)
    1 143.11 143.76
     
    AUD (Australian Dollar)
    1 89.66 90.07
     
    CAD (Canadian Dollar)
    1 97.43 97.87
     
    SGD (Singapore Dollar)
    1 98.47 98.92
     
    JPY (Japanese Yen)
    10 10.00 10.05
     
    CNY (Chinese Yuan)
    1 19.04 19.13
     
    SAR (Saudi Arabian Riyal)
    1 35.11 35.27
     
    QAR (Qatari Riyal)
    1 36.16 36.32
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.96 36.12
     
    MYR (Malaysian Ringgit)
    1 29.98 30.12
     
    KRW (South Korean Won)
    100 10.49 10.54
     
    SEK (Swedish Kroner)
    1 12.65 12.71
     
    DKK (Danish Kroner)
    1 18.93 19.02
     
    HKD (Hong Kong Dollar)
    1 16.93 17.01
     
    KWD (Kuwaity Dinar)
    1 431.50 433.46
     
    BHD (Bahrain Dinar)
    1 350.25 351.84


    images
    images

    Logo