images
images

पूर्वमन्त्री एवं पत्रकार शिरिष शमशेरको निधन 


  • 386
    SHARES
  • २०७९ पौष १६ गते शनिबार

    पूर्वमन्त्री एवं पत्रकार शिरिष शमशेरको निधन 

    काठमाडौं । पूर्वमन्त्री शिरिष शमशेर जबराको निधन भएको छ । झण्डै एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित राणाको ७१ वर्षको उमेरमा गएराती निधन भएको हो । 

    पूर्वपत्रकार समेत रहेका राणा संचारराज्यमन्त्री भएका थिए । राइजिङ्ग नेपालको सम्पादकका रूपमन काम गरेका राणा गोरखापत्र संस्थानको अध्यक्षसमेत भएका थिए । 

    राजा ज्ञानेन्द्रका पालामा राज्यमन्त्री बनेका राणाका श्रीमती र दुई जना छोरा छन् । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने बताइएको छ ।


    images
    images

    Logo