images
images

मंसिर महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले संकलन गरे करिब १६ अर्ब बीमाशुल्क 


  • 361
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    मंसिर महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले संकलन गरे करिब १६ अर्ब बीमाशुल्क 

    काठमाडौं । नर्जिवन बीमा कम्पनीहरुले मंसिर महिनासम्ममा करिब १६ अर्ब बीमाशुल्क संकलन गरका छन् । बीमा प्रधिकरणको तथ्यांक अनुसार संञ्चालनमा रहेका १८ बीमा कम्पनीहरुले ५ महिनामा १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरका हुन् । 

    मंसिर महिनामा मात्रै १८ कम्पनीहरुले २ लाख २८ हजार १ सउ २६ वटा पोलिसी जारी गरेर कुल २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गेका छन् । 

    मंसिर महिनामा मात्रै सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स रहेको छ । सो कम्पनीले म.सिर महिनासम्ममा २७ करोड १२ लाख बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै संकलन गर्नेमा नेको इन्स्योरेन्स रहेको छ सो कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ रहेको छ । 

    त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेशनल इन्स्योरेन्स रहेको छ । सो कम्पनीले  ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    bb.JPG



    images
    images

    Logo