images
images

विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन


  • 579
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन

    काठमाडौं । विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन भएको छ । विभिन्न अंगले एकैपटक काम गर्न छोडेपछि उनको निधन भएको स्थानीय अस्पतालले पुष्टि गरेको बिबिसीले जनाएको छ । उनी केही वर्षदेखि मिर्गौलाको समस्याबाट ग्रसित थिए । 

    पेले फुटबलको इतिहासकै महान खेलाडी हुन् । उनको नेतृत्वमा ब्राजिलले १९५८, १९६२ र १९७० गरि तीनपटक विश्वकप उपाधि जितेको थियो ।

    २१ वर्षे फुटबल करियरमा उनले १२८१ गोल गरेका छन् । उनले सन् २००० मा शताब्दीकै उत्कृष्ठ खेलाडीको अवार्ड पाएका थिए ।


    images
    images

    Logo