images
images

डलर घट्दा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 440
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    डलर घट्दा युरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    शुक्रवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७८ पैसा कायम रहेको छ । बिहीवारको तुलनामा डलर १० पैसाले घटेको हो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ४० पैसा रहेको छ । युरो ३ पैसाले बढेको हो । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ९७ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.18 132.78
     
    EUR (European Euro)
    1 140.76 141.40
     
    GBP (UK Pound Sterling)
    1 159.25 159.97
     
    CHF (Swiss Franc)
    1 142.99 143.64
     
    AUD (Australian Dollar)
    1 88.86 89.26
     
    CAD (Canadian Dollar)
    1 97.21 97.65
     
    SGD (Singapore Dollar)
    1 98.02 98.47
     
    JPY (Japanese Yen)
    10 9.89 9.93
     
    CNY (Chinese Yuan)
    1 18.99 19.07
     
    SAR (Saudi Arabian Riyal)
    1 35.15 35.31
     
    QAR (Qatari Riyal)
    1 36.17 36.34
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.99 36.15
     
    MYR (Malaysian Ringgit)
    1 29.88 30.02
     
    KRW (South Korean Won)
    100 10.44 10.49
     
    SEK (Swedish Kroner)
    1 12.63 12.69
     
    DKK (Danish Kroner)
    1 18.93 19.01
     
    HKD (Hong Kong Dollar)
    1 16.95 17.03
     
    KWD (Kuwaity Dinar)
    1 431.57 433.52
     
    BHD (Bahrain Dinar)
    1 350.59 352.18


    images
    images

    Logo