images
images

प्रभु साहद्वारा नयाँ पार्टी घोषणा, ५१ सदस्यीय केन्द्रीय कमिटी 


  • 281
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    प्रभु साहद्वारा नयाँ पार्टी घोषणा, ५१ सदस्यीय केन्द्रीय कमिटी 

    काठमाडौं । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । विहीबार साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका हुन् । उनले ४ मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । 

    बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।


    images
    images

    Logo