images
images

कुमारी र एनसीसी बैंककाे मर्जर प्रश्चात कुन–कुन शाखा बन्द हुदैछन् ?


  • 706
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    कुमारी र एनसीसी बैंककाे मर्जर प्रश्चात कुन–कुन शाखा बन्द हुदैछन् ?

    काठमाडौं । कुमारी र एनसीसी बैंक एक आपसमा मर्जर भए प्रश्चात एकै ठाउँमा भएका दुवैका ६० वटा शाखा बन्द हुने भएका छन् । जसमध्ये कुमारी बैंकका ३० वटा र एनसीसी बैंकको ३० वटा शाखा बन्द हुनेछन् ।

    बैंकको एकै स्थानमा रहेका उक्त शाखाहरुलाई समायोजन गरि एउटै शाखाबाट कारोबार हुने भएका छन् । कुमारी र एनसीसी बैंक मर्जर पश्चात कुमारी बैंकको नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् 

    यो सँगै बैंकका एकै स्थानमा रहेका शाखाहरु पनि गाभिएर  पुस १७ गतेदेखि कारोबार हुने भएका बैंकले जनाएको छ ।

    कुनकुन शाखा गाभिदै छन् ?

    ncc.JPGkumari.JPGk.JPG


    images
    images

    Logo