images
images

४ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?


  • 418
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    ४ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृहमन्त्रालयबाट कार्यकाल सकिएर जाँदैगदा गृहमन्त्री बालकृष्ण खाणले ४ सीडीओको सरुवा गरेका हुन् । 

    यसरी सरुवा हुनेमा वसन्त भट्टराईलाई सोलुखुम्बुमा सरुवा गरिएको छ भने प्रकाशचन्द्र अधिकारीलाई रसुवाको सीडीओ बनाइएको छ । 

    त्यस्तै, पुष्कर खड्कालाई बाजुरामा सरुवा गरिएको छ भने सुप्रभा ढुंगेललाई मनाङ सरुवा गरिएको छ । 


    images
    images

    Logo