images
images

जसपाकाे संसदीय दलको नेता बने रामसहाय प्रसाद यादव


  • 413
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    जसपाकाे संसदीय दलको नेता बने रामसहाय प्रसाद यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् । 

    निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।  जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादवनिकट रामसहायले बाजी मारेका हुन् ।


    images
    images

    Logo