images
images

आरआर क्याम्पसमा खुकुरी प्रहार हुदाँ ३ जना घाइते


  • 428
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    आरआर क्याम्पसमा खुकुरी प्रहार हुदाँ ३ जना घाइते

    काठमाडाैं । आरआर क्याम्पसमा खुकुरी प्रहार हुदाँ ३ जना घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद भएपछि सो घटना घटेको हो । 

    विद्यार्थी संगठनका नेताहरुबीच विवाद बढ्दै गएपछि खुकुरी प्रहार भएको र उक्त घटनामा ३ जना विद्याथी घाइते भएका छन् । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।


    images
    images

    Logo