images
images

३१ महिनापछि खुल्यो रसुवागढी नाका, पहिलो दिनमा नै ५० लाख ७० हजारको निर्यात


  • 961
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    ३१ महिनापछि खुल्यो रसुवागढी नाका, पहिलो दिनमा नै ५० लाख ७० हजारको निर्यात

    काठमाडौं । ३१ महिनादेखि बन्द रहेको रसुवागढी नाका चीनले मंगलबारदेखि खुला गरेको छ । कोरोना महामारी भएसँगै बन्द भएको सो नाका मंगलवारदेखि खुला भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

    सो नाका खुलेसँगै पहिलो दिनमा नै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

    सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ ।


    images
    images

    Logo