images
images

अर्थ मन्त्रीमा पौडेल आएसँगै शेयर बजारमा उत्साह, ५ मिनेट ३७ अंकले बढ्यो नेप्से 


  • 440
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    अर्थ मन्त्रीमा पौडेल आएसँगै शेयर बजारमा उत्साह, ५ मिनेट ३७ अंकले बढ्यो नेप्से 

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएसँगै शेयर बजारमा उत्साह आएको छ । शेयर बजार करिव ५ मिनेटमा ३७.५८ अंकले बढेको हो । सो अंकले बढ्दा १ हजार ९ सय ६१ दशमलव ६६ विन्दुमा पुगेको छ । 

    मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको थियो । मंगलबार १ सय ५४ स्क्रिपको ९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ सय ४८ कम्पनीको को मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ।


    images
    images

    Logo