images
images

अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालयमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने  


  • 335
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    अर्थमन्त्री पौडेलको पहिलो निर्णय : मन्त्रालयमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने  

    काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका छन् । अर्थमन्त्री नियुक्त भएसँगै उनले यस्तो निणैय गरेका हुन् । 

    सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपप्रधान सहित अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । पौडेल अहिलेसम्म तेस्रो पटक अर्थ मन्त्री भएका हुन् ।


    images
    images

    Logo