images
images

पुष्पकमल दाहाल प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ


  • 297
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    पुष्पकमल दाहाल प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

    पुष्पकमल दाहाल प्रचण्डले लिए प्रधानमन्त्रीको शपथकाठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । 

    राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ । 


    images
    images

    Logo