images
images

नेकपा एमालेबाट पौडेलसहित ४ जना मन्त्री बन्दै


  • 318
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    नेकपा एमालेबाट पौडेलसहित ४ जना मन्त्री बन्दै

    काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई  आजै सरकारमा सहभागी गराउने भएको हो । 

    नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकाे छ ।सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।

    आज सपथ लिनेमा एमालेका पौडेलसहित माओवादीका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र जनमतका अब्दुल खानको मात्रै सपथ हुने सम्भावना रहेको छ । 


    images
    images

    Logo