images
images

विद्यालय जाँदै गर्दा बाटोमै शिक्षक हाडाको निधन


  • 5.1K
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    विद्यालय जाँदै गर्दा बाटोमै शिक्षक हाडाको निधन

    भक्तपुर । भक्तपुरको मेधा स्कुलका प्रार्चाय गंगाधर हाडाको निधन भएको छ । सोमवार बिहान   आफ्नो घरबाट विद्यालय जाने क्र्रममा उनको मृत्यु भएको हो । 

    नेपाल शिक्षक महासंघका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका हाडा विद्यालय जादैगर्दा बाटोमा बेहोस भएका थिए ।  उनलाई तत्कालै भक्तपुर अस्पतालमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । 


    हाडाले मेधा स्कुललाई जिल्लाकै सामुदायिक विधालयमा सबैभन्दा उत्कृष्ट बनाएका थिए, । हाडाको निधनले भक्तपुरको शिक्षाक्षेत्रमा ठुलो नोक्सानी भएको छ । 


    images
    images

    Logo