images
images

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 


  • 320
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo