images
images

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, राष्ट्रपतिलाई पठाइयो सुचना 


  • 368
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति, राष्ट्रपतिलाई पठाइयो सुचना 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको छ । 


    images
    images

    Logo