images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 314
    SHARES
  • २०७९ पौष ९ गते शनिबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८८ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३२ रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ३९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३ पैसा रहेको छ । शुक्रबार १ सय ४१ रुपैयाँ ३८ पैसा युरोको कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ २८ पैसा रहेको छ। 

    Capture.JPG


    images
    images

    Logo