images
images

बागमती प्रदेशका प्रदेश सभाका सदस्यको शपथ पुस १४ गते हुने 


  • 342
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    बागमती प्रदेशका प्रदेश सभाका सदस्यको शपथ पुस १४ गते हुने 

    काठमाडौं । बागमती प्रदेशका संसदको शपथ पुस १४ गते हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेश सभामा निर्वाचित संसदहरुलाई १४ गते शपथ ग्रहण गराउने निर्णय गरेको हो । 

    सो बैठकले पुस १३ गते दिँउसो २ बजे जेष्ठ सदस्यलाई शपथ ग्रहण गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथको कार्यक्रम प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने भएको छ । भने जेष्ठ सदस्यको शपथ पछि १ सय ९ जना सदस्य बाँकी रहने छन् । उनीहरुलाई प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा हुने भएको छ । 


    images
    images

    Logo