images
images

नबिल बैंकको बैंकिङ सेवा ६ घण्टा बन्द हुने, यस्तो छ कारण


  • 423
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    नबिल बैंकको बैंकिङ सेवा ६ घण्टा बन्द हुने, यस्तो छ कारण

    काठमाडौं । आज ६ घण्टासम्म नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकले बुधवार सूचना जारी गर्दै सो जनकारी गराएको हो । 

    बैंकले साँझ ६ बजेदेखि बेलुका ११ बजेसम्म मोबाइल बैंकिङ प्रणाली स्तरउन्नती कार्य गर्न लागेकाले सो अवधिभर नबिल बैंकका बैंकिङ कारोबार बन्द हुने बैंकले जनाएको छ । 

    साथै, बैंकका अन्य सेवाहरु भने साविक झैँ सूचारु रहने पनि सूचनामा उल्लेख छ । 

    nabil.jpg


    images
    images

    Logo