images
images

धोबीखोलास्थित देवीनगर क्षेत्रका अबैध संरचनामाथि डोजर चलाउँदै महानगरले


  • 407
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    धोबीखोलास्थित देवीनगर क्षेत्रका अबैध संरचनामाथि  डोजर चलाउँदै महानगरले

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाउने भएको छ। धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको हो । 

    आज महानगरले अनामनगरस्थित देवीनगरको आसपासमा रहेका अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागिएको हो। 

    यस भन्दा पनि पहिले काठमाडौं महानगरपालिको प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।


    images
    images

    Logo