images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 272
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलवार सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ । 

    सोमवार छापावाला सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ घने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo