images
images

डलरको मूल्य घट्यो, युरो बढ्यो


  • 294
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    डलरको मूल्य घट्यो, युरो बढ्यो

    काठमाडौं । आज डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज डलरको खरिद मूल्य १ सय २६ रुपैयाँमा ४ पैसा कायम गरिएको छ । सोमबार यस्तो विनिमयदर १ सय २६ रुपैयाँ ३० पैसा रहेको थियो । बिक्रीदर भने खरिददर भन्दा ६० पैसा कम कायम गरिएको छ । 

    आज डलर घट्दा युरोको मूल्य भने बढेको छ । मंगलबार राष्ट्र बैंकले प्रतियुरो १ सय ४० रुपैयाँ २९ पैसा खरिददर कायम गरेको छ । सोमबार यस्तो दर १ सय ४० रुपैयाँ ९३ पैसा रहेको थियो । युरोमा राष्ट्र बैंकले विक्रीदर खरिदको भन्दा ६४ रुपैयाँ कम कायम गर्ने गरेकाे छ । 

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.64 132.24
     
    EUR (European Euro)
    1 140.29 140.93
     
    GBP (UK Pound Sterling)
    1 162.98 163.72
     
    CHF (Swiss Franc)
    1 141.99 142.64
     
    AUD (Australian Dollar)
    1 90.40 90.81
     
    CAD (Canadian Dollar)
    1 97.22 97.66
     
    SGD (Singapore Dollar)
    1 97.77 98.21
     
    JPY (Japanese Yen)
    10 9.75 9.79
     
    CNY (Chinese Yuan)
    1 18.95 19.04
     
    SAR (Saudi Arabian Riyal)
    1 35.01 35.17
     
    QAR (Qatari Riyal)
    1 35.87 36.04
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.84 36.00
     
    MYR (Malaysian Ringgit)
    1 29.98 30.11
     
    KRW (South Korean Won)
    100 10.19 10.23
     
    SEK (Swedish Kroner)
    1 12.91 12.97
     
    DKK (Danish Kroner)
    1 18.86 18.95
     
    HKD (Hong Kong Dollar)
    1 16.94 17.01
     
    KWD (Kuwaity Dinar)
    1 429.42 431.38
     
    BHD (Bahrain Dinar)
    1 349.18 350.77


    images
    images

    Logo