images
images

तीन महिनामा साढे २७ अर्बको खानेतेल आयात 


  • 482
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    तीन महिनामा साढे २७ अर्बको खानेतेल आयात 

    काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालले विभिन्न देशबाट १७ अर्ब ४१ करोड २८ लाख रुपैयाँको कच्चा भटमास, पाम सनफलावर तेल आयात गरेको छ । 

    भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख रुपैयाँमा ६ करोड २४ लाख १९ हजार लिटर कच्चा भटमासको तेल आयात गरेको छ । त्यस्तै, ९ अर्ब ९७ करोड २ लाख रुपैयाँमा ५ करोड ८४ लाख रुपैयाँमा ५ करोड ८४ लाख लिटर पाम तेल आयात गरेको छ । ३ अर्ब ४० करोड रुपैयाँको १ करोड ६२ लाख लिटर शनफ्रलावर तेल आयात भएको छ । 

    अघिल्लो आर्थिक बर्षमा सोही तुलनामा नेपालले ११ अर्ब ९२ करोड रुपैयाँ बराबरको कच्चा भटमास, पाम सनफलावर तेल आयात गरेको थियो ।  २९ अर्ब ३३ करोड रुपैयाँम बराबरको कच्चा भटमास, पाम सनफलावर तेल आयात गरेको थियो । 


    images
    images

    Logo