images
images

असोजसम्ममा साढे १५ प्रतिशत चालु खर्च र ५.१७ प्रतिशत पुँजीगत बजेट खर्च


  • 328
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    असोजसम्ममा साढे १५ प्रतिशत चालु खर्च र ५.१७ प्रतिशत पुँजीगत बजेट खर्च

    काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को असोजसम्ममा सरकारले २ अर्ब ७८ करोड बजेट खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आर्थिक बर्ष  १५.५१ प्रतिशत अथात् १७ खर्ब ९३ अर्ब रुपैयाँको खर्च भएको हो । 

    यसका साथै सरकारले पहिलो त्रैमास सम्ममा  खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृति खर्च भएको छ । यस पहिलो त्रैमासमा  १ अर्ब ८ अर्ब रुपैयाँ मात्र भएकोमा चालु खर्च असोजसम्म २ खर्ब २३ अर्ब पुगेको छ ।   चालु खर्च कुल लक्ष्यको १८.९१ प्रतिशत मात्र हो । 

     पूँजीगत खर्च पहिलो त्रैमासमा १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो । असोज महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ ।असोजसम्मको पूँजीगत खर्चको प्रगति मात्र ५.१७ प्रतिशत मात्र हो । 


    images
    images

    Logo