images
images

सल्यानको  कपुरकोटमा  जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु 


  • 291
    SHARES
  • २०७९ आश्विन १२ गते बुधबार

    सल्यानको  कपुरकोटमा  जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु 

    काठमाडौं ।  सल्यान जीप दुर्घटनामा परेर ८ जनाको ज्यान  गएको छ । बाँकेको ढकेरीबाट सल्यान जाँद‌ै गरेको जीप कपुरकोट गाउँपालिका रिम नजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका कसैको नाम खुल्न सकेको छैन् ।  । 

    प्रहरीकाअनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । जीपमा चालकसहित ९ जना थिए ।दुर्घटनामा  सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लगीएको छ।



    images
    images

    Logo