images
images

धितोपत्र बोर्डको कदमपछि पनि बढेन शेयर बजार 


  • 370
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    धितोपत्र बोर्डको कदमपछि पनि बढेन शेयर बजार 

    काठमाडौं । धितोपत्र बोर्डको कदम पछि पनि बढेन शेयर बजार बढ्न सकेको छैन । नेपाल धितोपत्र बोर्डमा नेप्सेको लागि नयाँ लाइसेन्स खुल्ला गरेकाे छ । वर्षाैदेखि माग हुँदै आएको नयाँ ब्रोकरको लाइसेन्स खुला भएसँगै लगानीकर्तामा उत्साह बढे ब्याजदरको काउन्टर प्रभावका कारण बजार परिसूचक बढ्न नसकेको हो । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.१० अंकले घटेर १ हजार ८ सय ९७ दशमलव २७ विन्दुमा पुगेको छ । आज शेयर बजार खुलेदेखि नै बजार घट्न थालेको थियो । 

    यो समाचार तयार पर्दा सम्म २४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५० कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । वाणिज्य बैंकको ब्याजदर बढ्ने भएसँगै शेयर बजार घट्न थालेको हो । 


    images
    images

    Logo