काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३९ महिना मन्त्री हुँदा आफूसँग केही किताब बाहेक अरु प्रकारको सम्पत्ति थप नभएको बताएका छन् । आफूसँग ७ लाख ४१ हजार रुपैयाँ नगद भएको बताएका उनले यो अवधिमा पार्टीलाई ९ लाख पार्टीलाई लेभी बुझाएको उल्लेख गरेका छन् ।
हेर्नुहोस् उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस
