images
images

बाणिज्य बैंकको निक्षेप स्थिर, कर्जा २ अर्बले बढ्यो 


  • 440
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    बाणिज्य बैंकको निक्षेप स्थिर, कर्जा २ अर्बले बढ्यो 

    काठमाडौं । भदौंको दोस्रो साता बाणिज्य बैंकहरुकाे निक्षेपमा स्थिर आएको छ । बैंकर्ष संघले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।

    नेपाल बैंक संघका अनुसार साउन ३ गतेसम्म बैंकहरुको निक्षेप ४४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको थियो भने १० गते सम्म पुँग्दा ४४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ । 

    त्यस्तै, वाणिज्य बैंकको कर्जामा २ अर्ब रुपैयाँले बढेको छ । गत भदौं ३ गतेसम्मको ४१ खर्ब ७८ रुपैयाँ रहेको थियो भने भदौं १० गतेसम्म आइपुँग्दा २ अर्बले बढेर ४१ खर्ब ८० रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo