images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 430
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ १० पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २७ रुपैयाँ ५९ पैसा र विक्रिदर १ सय २८ रुपैयाँ १९ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo